कोरियामा आउदो अगस्ट १४ का दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश दिने

विकास श्रेष्ठ, कोरिया सरकारले यहि महिनाको चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको छ । जापानको औपनवेशिकबाट स्वतन्त्र भएको सत्तरी औ वर्षगाँठको अवसरमा सरकारले अगष्ट चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको हो । जापानले कोरियामा सन् उन्नाइस सय दश देखि पैतालिस सम्म उपनिवेश शासन गरेको थियो सो दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश … Continue reading कोरियामा आउदो अगस्ट १४ का दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश दिने